अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा सुवेदीको नाममा स्थापित पुरस्कारको घोषणा

लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्य प्रसाद सुवेदीको नाममा स्थापित पुरस्कार विद्यावारिधिको एक सर्बोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने भएको छ । वार्षिक रुपमा प्रदान गरिने सो पुरस्कार डा. निजोदी नेदेयुन्येमालाई प्रदान गरिने भएको हो । नामिबियाको संबिधानमा भएको पानी सम्बन्धि अधिकारको व्याख्याको विषयमा केन्द्रित उनको विद्यावारिधिको शोधग्रन्थका लागि प्रदान गरिएको छ। डा निजोदी नेदेयुन्येमाको उक्त … Continue reading अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा सुवेदीको नाममा स्थापित पुरस्कारको घोषणा